लाख

ना. [प्रा. लाख्ख< सं. लक्ष]

  1. सय हजारको सङ्ख्या; लक्ष।
  2. शतसहस्र; सय हजार।
  3. झट्ट गनेर नसकिने; अनगन्ती; अति धेरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)