लाखा

ना. [नेवा.]

  1. नेवार जातिमा दुलहातर्फबाट दुलहीतर्फलाई दिइने दस्तुर वा रोटीमिठाई।
  2. पागमा डुबाएर बनाइएको एक प्रकारको ठुलो रोटी; लाखामरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)