लाखापाखा
वि. [फा. लाखा+पाखो]
- छिन्नभिन्न भएर यताउति लागेको; यत्रतत्र छरिएको।
- बिल्लीबाठ परेको; ठाउँठहर हराएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. लाखा+पाखो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)