लाखौँ

वि. [लाख+औँ]

  1. अनेक लाख; लाखन्।
  2. अनगन्ती; असङ्ख्य; धेरै; प्रशस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)