लाग
ना. [सं. लग्न]
- टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया।
- हकदावी; दैया; सम्बन्ध।
- प्रभाव; असर।
- पहाड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लग्न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)