लागिमेली

क्रि.वि. [लाग्+इ+मेल्+ई]

  1. लाग्ने र जुट्ने किसिमले; सघाउने रूपमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)