लागु

ना. [लाग्+ऊ]

  1. मादक वस्तु वा नशादार पदार्थ (रक्सी, गाँजा, भाङ, जाँड इ.)।
  2. लागभाग; लागो।
  3. ऐन, नियम, आदेश आदिलाई प्रभावशाली तुल्याउने वा व्यवहारमा ल्याउने काम।
  4. प्रमाणित हुने काम; ठिक ठहर।
  5. तल्लीन भई काममा लागेको; लग्गु; आसक्त।
  6. पल्केको; अनुरक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)