लाग्दो

वि. [लाग्+दो]

  1. हुँदो; भेट्दो (जस्तो- लाग्दो साँझ, छोड्दो दिन)।
  2. लाग्नेजति; चाहिँदो; जरुरत परेजति।
  3. अरू शब्दका पछाडि गाँसिएर लाग्ने; अनुभव हुने अर्थ जनाउने शब्द (जस्तो- मायालाग्दो, उराठलाग्दो, डरलाग्दो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)