लाग्ने

वि. [लाग्+ने]

  1. तिखो धार भएको; धारिलो (खुकुरी, छुरा आदि)।
  2. छुच्चो; मुखाले। (उदा.- उसको मुख असाध्य लाग्ने भएर आएको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)