लाछलुछ

ना. [लाछ्+सं. लुञ्छ]

  1. लाछ्ने र लुछ्ने काम; लुछाचुँडी; लुछलाछ।
  2. खोसाखोस; लुटलाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)