लाछा

ना. [√ लच्छा]

  1. आइमाईहरूले चुल्ठामा गाँसेर लगाउने रौँको लच्छा।
  2. एक सेरको सनपाटको मुठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)