लाछिनु

क.क्रि. [लाछ्+इ+नु]

  1. बोक्रा लछारिनु; लोडिनु; चुँडिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)