लाछी

वि. [सं. लाक्षो]

  1. साहस वा ह्याउ नभएको; निर्धो; काँथर; नामर्द।
  2. धक वा लाजले अरूको अगाडि बोल्न नसक्ने।
  3. ना. भेट्नुसमेत टिपिएको भोर्लाका पातको मुठो।
  4. पहाडतिरका घरको सामुन्ने भागको बरन्डा।
  5. घरका पाखामा गाँसेको छानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)