लाञ्छना

ना.

  1. कलङ्क; अभियोग; दोष; लाञ्छन।
  2. अपवाद; निन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)