लाञ्छित

वि. [सं.]

  1. लाञ्छना लगाइएको; दोषी तुल्याइएको; कलङ्कित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)