लाटी बुड्यानी
ना.
- धामीविद्याअनुसार बुड्यानीका तीन बहिनीमध्ये एउटी; पूतना।
- रोगको एक भेद; मधौरुलाई विचेत पार्ने व्यथा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)