लाटो
वि. [सं. लट]
- बोल्न नजान्ने; बेला पुगेर पनि बोली नफुटेको; अबोला।
- लठ्यौरो; ग्वाँगे; लठेप्रो।
- मूर्ख; जड।
- सुधो; साधु।
- निमुखा।
- नुन, पिरो, चिनी आदि नपुगेको; चखिलो नभएको; बेस्वादिलो (तरकारी, अचार आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)