लाटोगाँडो

वि.

  1. नबोल्ने र गाँड उम्रेको; लाटो र गाँडो।
  2. अबुझ; बुद्धिहीन।
  3. सहारा नभएको; निस्सहाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)