लाटोकोसेरो

ना.

  1. राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो; भुल्को; उल्लु; उल्लूक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)