लाठ
ना. [अङ्. लर्ड]
- राणाकालमा कमान्डरइनचीफभन्दा मुनिको प्रमुख सैनिक दर्जा; प्रधान सेनापति; जङ्गीलाठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. लर्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)