लाठ

वि. [सं. लाट]

  1. घस्टिएर पुरानोजस्तो भएको; बिसम्भार भएर धुस्निएको; लास्ट (लुगाफाटो आदि)।
  2. बिग्रेको; बरबाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)