लाडिनु

अ.क्रि.

  1. लाडे हुनु; पुलपुलिनु; प्यारो बन्न खोज्नु।
  2. बालकजस्तो बन्नु; केटाकेटीको जस्तो बानी गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)