लाडे

वि.

  1. लाडिने स्वभावको; पुलपुलिएको; लाडिएको; लालित।
  2. केटाकेटीका स्वभावको बनेर बोल्ने वा व्यवहार गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)