लात्तालात्ती

ना. [लात्ती+लात्ती]

  1. एकले अर्कालाई लात्तीको प्रहार गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)