लात

ना. [प्रा. लत्ता]

  1. खुट्टा; पाउ; पाद।
  2. खुट्टाको हनाइ; पाउको प्रहार; लात्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)