लापरवाह/लापर्बाह

वि. [अ. ला+फा. परवा]

  1. कुनै कामकुराको पर्बाह वा वास्ता नगर्ने; असावधान।
  2. सामान्य विवेकको; होसियारी नभएको; बेहोस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)