लापर्बाही
ना.
- पर्बाह नहुनाको भाव वा अवस्था; मुनासिबमाफिकको होसियारी वा विवेक नभएको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)