लापलिपे

वि.

  1. लापलिप गर्ने।
  2. खानेकुरो चाख्ने बानी बसेको; चखुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)