लापा

ना. [√ लोप्पा]

  1. उडेको चङ्गा घोप्टो परेर तल झर्ने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)