लाम
ना. [फा. लार्म]
- लहर; ताँती; हार; पङ्क्ति।
- पैदल, सवार र तोपखानासमेत हुने फौजको दल; ब्रिगेड।
- रणभूमि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. लार्म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)