लाम्

वि. [√ लामो]

  1. लामो; लम्बा (समाससित शब्दमा प्रयुक्त हुँदा, जस्तै- लाम्किरो, लाम्खुट्टे, लाम्पाते इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)