लामघारे
वि. [लामो+घार+ए]
- रणभूमि; लामा खुट्टा हुने अग्लो र नसुहाउँदो खालको; लाम्टाङे (मानिस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लामो+घार+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)