लामटाङ

ना.

  1. नेपालको जनकपुर अञ्चलअन्तर्गत रोल्वालिङ हिमालशृङ्खलामा पर्ने तामाकोसी बगेर आएको घाटी।
  2. सोही नाउँठाउँको २३,७५० फिट अग्लो हिमशिखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)