लामबन्दी

ना. [लाम+बन्दी]

  1. सशस्त्र सेनाद्वारा लाम लागेर वा घेरा दिएर छेक्ने वा तम्तयार रहने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)