लामपुछ्रे

ना. [लामो+पुच्छर+ए]

  1. पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु।
  2. ढुकुरजस्तो, फुस्रो रङ हुने र लामो पुच्छर हुने एक जातको चरो।
  3. लामो पुच्छर हुने एक जातको भेडा।
  4. लामो पुच्छर भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)