लालपाते
ना. [लाल+पात+ए]
- टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दुध झैँ सेतो तरल पदार्थ निस्कने, नर्कट झैँ एउटै डाँठ हुने एक थरी बोट वा त्यसैको रातो पात; लालुपाते।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लाल+पात+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)