लालपुर्जा
ना. [लाल+पुर्जा]
- जग्गाधनीलाई प्रमाणका निम्ति दिइने मोठ, कित्ता जग्गाको परिमाण आदि लेखिएको रातो छापचिह्न लागेको कागत; जग्गाधनी दर्ताप्रमाणपुर्जा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लाल+पुर्जा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)