लालबुझक्कड
वि. [लाल+बुझक्कड]
- ठिक कुरो थाहा नपाईकन अन्दाजको भरमा निराधार बुद्धि लडाउने; डेढअक्कली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लाल+बुझक्कड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)