लालबैजनी

ना. [लाल+बैजनी]

  1. रातो र बैजनी मिश्रित एक प्रकारको रङ। राष्ट्राध्यक्षले विधेयक आदि स्वीकृत गर्दा लगाइने छाप, राजमुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)