लाली
ना. [लाल+ई]
- लालिमा; रातोपन।
- ओठ, गाला आदिमा सौन्दर्यका निम्ति लगाइने राम्रो रङ्गको शृङ्गारसाधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लाल+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)