लालीगुराँस
ना.
- हरिया खस्रा पात हुने, गुलाफी रङको झुप्पा फूल फुल्ने (इरिकेसी समूहको) एक वृक्ष वा त्यसैको फूल; नेपालको राष्ट्रिय फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)