लास्य
ना. [सं.]
- नाच; नृत्य।
- प्रेमभावनालाई विभिन्न हाउभाउका साथै अङ्गविन्यासद्वारा प्रकट गरिने विशेष प्रकारको नृत्य।
- गानबजानसहितको नाच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)