लाहाँचे

ना.

  1. कालो लामो चुच्चो, रातो टाउको, निला खुट्टा र हरियो शरीर हुने, रुख कपेर गुँड लगाउने एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)