लिँडुल्को

ना.

  1. काठको सानो छोटो ठेउको; गिँड; लिडुको; ट्वाकल।
  2. जोतेको डल्ला फोर्ने र सम्म पार्ने काठको लाम्चो गिँड।
  3. गोटा परेका अवस्थामा बिस्ट्याउने सानासाना आकारका लिँड।
  4. पुच्छर वा हातखुट्टा नभएको; लिँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)