लिँडे
वि. [लिँडो+ए]
- पुच्छर नभएको; ठुटे। २. एकोहोरे; हठी; जिद्दीवाल। ३. गाली गर्दा प्रयोग गरिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लिँडो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)