लिँडो

वि. [सं. लेण्ड]

  1. पुच्छर काटिएको; ठुटे; लिँडे; लिन्डो।
  2. छोटो।
  3. जिद्दीवाल; हठी; एकोहोरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)