लिँड्को
ना. [लिँडो+को]
- काठको सानो बिर्को।
- पाखाबालीमा डल्ला फुटाउन लगाइने दाँदेका छाँटको एक कृषि- औजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लिँडो+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)