लिँड्याइनु

क.क्रि.

  1. लिँड त्याग गरिनु।
  2. टुक्रा पारिनु; बिन्डी पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)