लिँड्याउनु
स.क्रि.
- लिँड पार्नु; लिन्डा हग्नु; मलत्याग गर्नु।
- ठुटो पार्नु; छोट्ट्याउनु; टुक्रा पार्नु।
- पैसाको लक्कु पार्नु; बिन्डी पार्नु।
- सोहोर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)