लिखा टिपाइ

ना.

  1. चानचुने फाइदा वा लाभ।
  2. धेरैतिरबाट बटुल्ने काम।
  3. झर्कोलाग्दो काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)